लेखक बकपत्र संवाददाता द्वारा लेखिएका सबै समाचार हरु
सहकारीमा सरकारको ‘सर्जिकल स्ट्राइक’: बचत फिर्ता नगर्ने सञ्चालकको सम्पत्ति रोक्कादेखि विदेश भ्रमणमा समेत प्रतिबन्ध
काठमाडौं । १७ वैशाख, २०८३ सहकारी क्षेत्रमा देखिएको विकराल समस्या र बचतकर्ताको रकम सुरक्षित गर्ने उद्देश्यले सरकारले कठोर कानुनी कदम चालेको छ। सरकारले 'सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३' जारी गर्दै बचत तथा...
सार्वजनिक जग्गामा ‘डोजर’ चलाउन गृहको देशभर सर्कुलर: ७७ वटै सीडीओलाई निर्देशन
काठमाडौं । १७ वैशाख, २०८३ सरकारले देशभर रहेका सरकारी तथा सार्वजनिक जग्गाको दोहन रोक्न र अतिक्रमित संरचना हटाउन आक्रामक रणनीति अख्तियार गरेको छ। गृह मन्त्रालयले बिहीबार ७७ वटै जिल्लाका प्रमुख...
उम्मेदवारलाई अन्तर्घात गरेको आरोपमा दाङका दुई प्रभावशाली कांग्रेस नेतालाई केन्द्रको स्पष्टीकरण
दाङ, १७ वैशाख । नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवारलाई अन्तर्घात गरेको गम्भीर आरोपमा दाङका दुई प्रभावशाली नेता एवं प्रदेश सभा सदस्यहरूलाई स्पष्टीकरण सोधेको छ। नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले लुम्बिनी...
निजी सञ्चारमाध्यमलाई विज्ञापन नदिने निर्णय ‘लोकतन्त्रको मर्ममाथि प्रहार’: कांग्रेस नेता आङ्देम्बे
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णयप्रति कडा आपत्ति जनाउनुभएको छ। सरकारको यो कदम लोकतन्त्रको आधारभूत मर्ममाथिको प्रहार भएको भन्दै उहाँले...
भूमिहीन र सुकुम्वासीको अधिकारका लागि देशव्यापी आन्दोलनको घोषणा: बालेन्द्र शाहलाई प्रधानमन्त्रीबाट हटाउनेसम्मका कार्यक्रम
काठमाडौँ, १७ वैशाख २०८३ अखिल नेपाल सुकुम्वासी संघले भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीहरूको संवैधानिक हक र आवासको अधिकार सुनिश्चित गर्न माग गर्दै विशाल र चरणबद्ध देशव्यापी आन्दोलनको घोषणा गरेको...
अम्बापुर जग्गा एकीकरण आयोजनामा विवाद: सम्झौता खारेजीको माग गर्दै आन्दोलनको घोषणा
घोराही, दाङ दाङको घोराही उपमहानगरपालिकास्थित अम्बापुर जग्गा एकीकरण आयोजना क्षेत्रमा पछिल्लो समय जग्गा बाँडफाँडको विषयलाई लिएर विवाद चर्किएको छ । नवलपुर बहुद्देश्यीय सरोकार समिति र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच भएको भनिएको पछिल्लो सम्झौताप्रति...
इन्धनको मूल्यवृद्धिसँगै लामो दूरीको सवारी भाडा ५ प्रतिशतले बढ्यो
काठमाडौँ, १६ वैशाख । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादरमा वृद्धि गरेको छ। विभागले इन्धनको मूल्यमा भएको भारी वृद्धिलाई मुख्य आधार मान्दै...
कांग्रेस राष्ट्रिय सभा दलको नेतामा कमला पन्त मनोनित
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा संसदीय दलको नेतामा कमला पन्तलाई मनोनित गरेको छ। प्रतिनिधिसभा संसदीय दलका नेता शेरबहादुर देउवाको निर्देशन र विधानको व्यवस्थाअनुसार उनलाई यो जिम्मेवारी दिइएको हो। यसअघि सो...
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नवलपुर सरोकार समितिबीच पूरक सम्झौता
दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नवलपुर बहुउद्देश्यीय सरोकार समितिबीच सुकुम्वासी व्यवस्थापनका लागि एक महत्वपूर्ण पूरक सम्झौता भएको छ । २०८३ वैशाख १६ गते भएको यस सम्झौताअनुसार प्रतिष्ठानको जग्गामा बसोबास...
मौसम पूर्वानुमान: मध्यमदेखि भारी वर्षाको जोखिम, रात्रिकालीन यात्रा नगर्न सुझाव
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग र मौसमविद्हरूले आज र भोलि देशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्। वर्षासँगै आउन सक्ने आकस्मिक बाढी,...
सभ्यताको सङ्घर्ष र समतामूलक समाजको परिकल्पना: एक चिन्तन
बकपत्र डटकमको शुभारम्भ: सुशासन, सामाजिक न्याय र समृद्धिको नयाँ सङ्कल्प
नेपाली ब्रदर: शब्दभन्दा परको अधुरो माया
तीन गाउँले युवाको सहर यात्रा
सत्य उजागर गर्ने पत्रकार श्रेष्ठलाई पक्राउको त्रास, ‘इच्छुक’ का हत्याआरोपी थापा भने रास्वपाबाट सांसद!
ईलाका प्रहरी कार्यालय तुलसीपुरद्वारा सरकारी जग्गा खाली गर्न १५ दिने जरुरी सूचना जारी
सरकारलाई लोकतान्त्रिक आचरण प्रदर्शन गर्न महासंघको आग्रह
तुलसीपुरको ग्यारेजमा बस आगलागी
प्रिती थापालाई कतार एयरवेजले २ करोड ६१ लाख क्षतिपूर्ति तिर्नुपर्ने
बेरुजुमा तुलसीपुर उपमहानगरपालिका अगाडि, बुटवल सबैभन्दा कम
सम्माननीय प्रधानमन्त्री बालेन शाह : प्रश्नबाट भाग्ने कि उत्तरदायित्व बहन गर्ने ?
नदी मापदण्डमा सर्वोच्चको ऐतिहासिक नजिर: थप २० मिटरको बाध्यात्मक नियम देशभर बदर
सडक सीमा मिचेर बनाइएका संरचना १५ दिनभित्र हटाउन सडक डिभिजन दाङद्वारा सूचना जारी









