लेखक बकपत्र संवाददाता द्वारा लेखिएका सबै समाचार हरु

  २ दिन अगाडी       बकपत्र संवाददाता     16

सत्य उजागर गर्ने पत्रकार श्रेष्ठलाई पक्राउको त्रास, ‘इच्छुक’ का हत्याआरोपी थापा भने रास्वपाबाट सांसद!

​काठमाडौँ — जनयुद्धकालीन समयका चर्चित पत्रकार तथा तत्कालीन ‘जनादेश’ साप्ताहिकका सम्पादक कृष्ण सेन ‘इच्छुक’ को हिरासतभित्र भएको हत्याकाण्डलाई लिएर यतिबेला राजनीति र पत्रकारिता वृत्तमा नयाँ तरंग पैदा भएको छ। द्वन्द्वकालमा भएका...

  २ दिन अगाडी       बकपत्र संवाददाता     26

ईलाका प्रहरी कार्यालय तुलसीपुरद्वारा सरकारी जग्गा खाली गर्न १५ दिने जरुरी सूचना जारी

​तुलसीपुर, दाङ । ईलाका प्रहरी कार्यालय तुलसीपुर, दाङले आफ्नो स्वामित्वमा रहेको जग्गामा अनाधिकृत रूपमा निर्माण गरिएका घर टहरा तथा भौतिक संरचनाहरू हटाउन १५ दिने जरुरी सूचना जारी गरेको छ। प्रहरी...

  ४ दिन अगाडी       बकपत्र संवाददाता     22

सरकारलाई लोकतान्त्रिक आचरण प्रदर्शन गर्न महासंघको आग्रह

​काठमाडौं, जेठ ११ । नेपाल पत्रकार महासंघले प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष एवं वरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथि राज्यपक्षबाट भइरहेको धरपकड र धम्कीपूर्ण व्यवहारप्रति गम्भीर आपत्ति जनाउँदै सरकारलाई लोकतान्त्रिक आचरण प्रदर्शन गर्न आग्रह...

  ६ दिन अगाडी       बकपत्र संवाददाता     24

तुलसीपुरको ग्यारेजमा बस आगलागी

​तुलसीपुर, ९ जेठ । दाङको तुलसीपुर ९ दोधरेस्थित एक ग्यारेजमा पार्किङ गरी राखिएको सार्वजनिक बसमा भीषण आगलागी भएको छ । शनिबार साँझ ८ बजेतिर अचानक सल्किएको आगोका कारण भारतसम्म चल्ने...

  १ हप्ता अगाडी       बकपत्र संवाददाता     33

सडक सीमा मिचेर बनाइएका संरचना १५ दिनभित्र हटाउन सडक डिभिजन दाङद्वारा सूचना जारी

​सडक डिभिजन कार्यालय दाङले आफ्नो कार्यक्षेत्र अन्तर्गत पर्ने विभिन्न राष्ट्रिय राजमार्ग तथा सहायक सडकहरूमा अतिक्रमण गरी निर्माण गरिएका अवैध भौतिक संरचनाहरू तत्काल हटाउन १५ दिने सार्वजनिक सूचना जारी गरेको छ।...

  १ हप्ता अगाडी       बकपत्र संवाददाता     40

काफल पोख्ने नगर प्रहरीमाथि विभागीय कारबाही हुने, पीडित महिलालाई क्षतिपूर्ति दिइने

तुलसीपुर, ६ जेठ २०८३ ​सुर्खेतको वीरेन्द्रनगरमा फुटपाथ व्यवसायी महिलामाथि दुर्व्यवहार गर्दै डालाको काफल सडकमा पोखिदिने नगर प्रहरीमाथि विभागीय कारबाही हुने भएको छ। वीरेन्द्रनगर नगरपालिकाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त...

  २ हप्ता अगाडी       बकपत्र संवाददाता     27

अदालतको फैसलाले वालेन शाह संकटमा: सरकारका एकपछि अर्को निर्णयमा सर्वोच्चको ब्रेक

​काठमाडौँ — बलियो जनमत र दुईतिहाइको दम्भसहित गठन भएको प्रधानमन्त्री वालेन्द्र (वालेन) शाह नेतृत्वको सरकार र न्यायपालिकाबीचको टकराव सतहमा आएको छ । सर्वोच्च अदालतले करिब एक साताभित्रै सरकारका चारवटा महत्वपूर्ण...

  २ हप्ता अगाडी       बकपत्र संवाददाता     26

अदालतको फैसलाको १४ वर्षपछि खुमबहादुर खड्काको जग्गा जफत: करोडौँको सम्पत्ति सरकारको नाममा

​काठमाडौँ । भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले फैसला सुनाएको १४ वर्षपछि दिवंगत नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको नाममा रहेको अवैध सम्पत्ति जफत गर्ने प्रक्रियाले गति लिएको छ । गृह मन्त्रालयअन्तर्गतको कसुरजन्य सम्पत्ति...

  २ हप्ता अगाडी       बकपत्र संवाददाता     26

स्वास्थ्य मन्त्रालयको कडा कदम: अस्पतालका जग्गा र पूर्वाधार संरक्षण गर्न देशभर निर्देशन, अतिक्रमण हटाउन सुरक्षा निकायसँग समन्वय गरिने

​दाङ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सरकारी अस्पताल, स्वास्थ्य प्रतिष्ठान तथा स्वास्थ्य संस्थाहरूलाई आफ्नो स्वामित्वमा रहेका जग्गाजमिन र भौतिक पूर्वाधारको सुरक्षा तथा संरक्षणका लागि तत्काल प्रभावकारी कदम चाल्न निर्देशन दिएको...

  २ हप्ता अगाडी       बकपत्र संवाददाता     29

वैदेशिक रोजगार ठगीमा संलग्न ‘रेड नोटिस’ जारी भएका सुवास लावती यूएईबाट पक्राउ

​काठमाडौँ — वैदेशिक रोजगार ठगी मुद्दामा इन्टरपोलबाट 'रेड नोटिस' जारी भएका फरार प्रतिवादी सुवास लावती पक्राउ परेका छन्। पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ का ३६ वर्षीय लावतीलाई संयुक्त अरब इमिरेट्स (यूएई) बाट पक्राउ...