लेखक बकपत्र संवाददाता द्वारा लेखिएका सबै समाचार हरु

  ३ हप्ता अगाडी       बकपत्र संवाददाता     38

सर्वोच्चद्वारा निजामती कर्मचारीको ट्रेड युनियन खारेज गर्ने अध्यादेश कार्यान्वयनमा रोक

​काठमाडौँ । सर्वोच्च अदालतले निजामती कर्मचारीहरूको ट्रेड युनियन अधिकार कटौती गर्ने गरी सरकारले ल्याएको अध्यादेशको विवादित दफा तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। ​काममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल,...

  ३ हप्ता अगाडी       बकपत्र संवाददाता     33

​नीति तथा कार्यक्रम बीचमै छाडेर हिँडेको भन्दै प्रधानमन्त्री बालेनको तीव्र आलोचना; दुलालद्वारा ‘अमर्यादित’ व्यवहारको संज्ञा

काठमाडौं । संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह बैठक कक्षबाट बाहिरिएपछि राजनीतिक वृत्तमा नयाँ तरंग पैदा भएको छ। प्रधानमन्त्रीको यो कदमलाई...

  ३ हप्ता अगाडी       बकपत्र संवाददाता     38

राष्ट्रिय परिचयपत्रको सिस्टम सात दिनदेखि ठप्प, सेवाग्राही मर्कामा

काठमाडौँ, २८ वैशाख । राष्ट्रिय परिचयपत्रको केन्द्रीय सर्भरमा आएको प्राविधिक समस्याका कारण एक सातादेखि सेवाग्राहीले चरम सास्ती भोगिरहेका छन्। गत वैशाख २१ गतेदेखि राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा समस्या देखिएपछि देशभरका...

  ३ हप्ता अगाडी       बकपत्र संवाददाता     30

इङ्ग्ल्यान्डको पुरुष टोली नेपाल भ्रमण गर्ने तयारीमा: ऐतिहासिक टी–२० शृंखलाको सम्भावना

काठमाडौँ, २८ वैशाख । इङ्ग्ल्यान्ड क्रिकेट बोर्ड (ईसीबी) ले आफ्नो पुरुष क्रिकेट टोलीको पहिलो नेपाल भ्रमणबारे औपचारिक छलफल सुरु गरेको छ। सन् २०२७ देखि २०३१ सम्मको भविष्यको भ्रमण तालिका (FTP) अन्तर्गत...

  ३ हप्ता अगाडी       बकपत्र संवाददाता     40

सरकारबाट संसद्‍को अवमूल्यन भयो, सुकुम्बासी बस्तीमा डोजर चलाउनु मानवता विरोधी अपराध: झक्कु सुवेदी

काठमाडौँ, २८ वैशाख । नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले सरकारले संसद्को सर्वोच्चतालाई अवमूल्यन गर्दै अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजेको आरोप लगाउनुभएको छ। सोमबार राष्ट्रिय सभाको चालु अधिवेशनलाई सम्बोधन...

  ३ हप्ता अगाडी       बकपत्र संवाददाता     30

लिपुलेक अतिक्रमणमा मौन बस्ने तर सुकुम्बासी बस्तीमा आतंक फैलाउने? सरकारप्रति हर्क साम्पाङको गर्जन

काठमाडौँ, २८ वैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ) ले राष्ट्रियता र जनजीविकाका सवालमा वर्तमान सरकारको कडा आलोचना गर्नुभएको छ। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै...

  ३ हप्ता अगाडी       बकपत्र संवाददाता     33

विद्यार्थी संगठन खारेज नगर्न सर्वोच्चको अल्पकालीन आदेश

काठमाडौँ, २८ वैशाख । सर्वोच्च अदालतले विश्वविद्यालयहरूमा क्रियाशील विद्यार्थी संगठनहरू खारेज गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। वर्तमान सरकारले विश्वविद्यालयको शैक्षिक सुधारका नाममा विद्यार्थी संगठनहरू...

  ३ हप्ता अगाडी       बकपत्र संवाददाता     45

अध्यादेशमार्फत सरकारले संसद्लाई कठपुतली बनाउन खोज्यो: प्रमुख सचेतक ओली

काठमाडौँ, २८ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारले अध्यादेश ल्याउन सक्ने संवैधानिक अधिकारको चरम दुरुपयोग गरेको आरोप लगाएको छ। सोमबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै राप्रपाकी प्रमुख...

  ३ हप्ता अगाडी       बकपत्र संवाददाता     31

बहुमतको अहंकारले महिलामाथि हिंसा भयो: सांसद कमला पन्त

काठमाडौँ, २८ वैशाख । नेपाली कांग्रेस संसदीय दलकी नेता कमलादेवी पन्तले प्रधानमन्त्री बालेन शाहले अध्यादेश र अंकगणितको आडमा महिलामाथि जघन्य हिंसा गरेको आरोप लगाउनुभएको छ। सोमबार राष्ट्रिय सभाको बैठकमा विशेष समय...

  ३ हप्ता अगाडी       बकपत्र संवाददाता     56

प्रशासनको जग्गा खाली गराउने कदमप्रति नागरिक अभियानको आपत्ति

तुलसीपुर, २७ वैशाख । दाङस्थित जिल्ला प्रशासन कार्यालयको नाममा रहेको जग्गामा बसोबास गरिरहेका नागरिकलाई हटाउन आइतबार नापजाँच गरिएपछि स्थानीयले तीव्र विरोध जनाएका छन्। ‘बस्न दे सरकार, बाँच्न दे सरकार’ अभियानका संयोजक...