लेखक बकपत्र संवाददाता द्वारा लेखिएका सबै समाचार हरु

  १ महिना अगाडी       बकपत्र संवाददाता     36

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अतिक्रमण: विकास र व्यवस्थापनको द्वन्द्व

तुलसीपुर । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको दुई बिघाभन्दा बढी जग्गा लामो समयदेखि अतिक्रमणमा परेका कारण स्वास्थ्य सेवा विस्तार र शैक्षिक पूर्वाधार निर्माणमा गम्भीर बाधा पुगेको छ। घोराही उपमहानगरपालिका–१४ मा रहेको...

  १ महिना अगाडी       बकपत्र संवाददाता     45

पाकिस्तानद्वारा इरानका लागि व्यापारिक करिडोर खुला: क्षेत्रीय भू-राजनीतिमा नयाँ मोड

काठमाडौँ । अमेरिका र इरानबीचको बढ्दो सैन्य तनाव तथा स्ट्रेट अफ होर्मुजमा जारी अमेरिकी नाकाबन्दीका कारण इरान व्यवहारतः 'भूपरिवेष्ठित' अवस्थामा पुगेपछि पाकिस्तानले एक महत्त्वपूर्ण रणनीतिक निर्णय लिएको छ । पाकिस्तानको वाणिज्य...

  १ महिना अगाडी       बकपत्र संवाददाता     44

मनोहरा नदी किनारको सुकुम्बासी बस्तीमा डोजर: २८० विद्यार्थी पढ्ने विद्यालयमै चल्यो घन

काठमाण्डौं, १४ वैशाख  । मध्यपुर थिमी नगरपालिका–१, मनोहरा नदी किनारमा रहेको सुकुम्बासी बस्ती हटाउने क्रममा वर्षौँदेखि सञ्चालित एक विद्यालयमा डोजर चलाइएको छ। सोमबार बिहानै 'सरस्वती आधारभूत विद्यालय' भत्काइएपछि त्यहाँ अध्ययनरत...

  १ महिना अगाडी       बकपत्र संवाददाता     48

मानव सेवा नै ठूलो धर्म’: मानव एकता दिवसमा ५५ जनाले गरे रक्तदान

दाङ, १४ वैशाख  । सन्त निरंकारी मिशनको आयोजनामा दाङको तुलसीपुरमा 'मानव एकता दिवस' भव्य रूपमा मनाइएको छ। मानवता, शान्ति र विश्व बन्धुत्वको सन्देश फैलाउने उद्देश्यका साथ आयोजित कार्यक्रममा रक्तदान तथा सचेतनामूलक...

  १ महिना अगाडी       बकपत्र संवाददाता     45

प्यूठानमा चट्याङको वितण्डा: बाबु-छोराको मृत्यु, दुई जना घाइते

प्यूठान, १४ वैशाख । प्यूठानमा परेको विनाशकारी चट्याङले एकै परिवारका दुई सदस्यको ज्यान लिएको छ। गौमुखी गाउँपालिका–६ लिवाङमा चट्याङ लाग्दा ७० वर्षीय केदार बोहोरा क्षेत्री र उनका २६ वर्षीय छोरा रामु...

  १ महिना अगाडी       बकपत्र संवाददाता     45

कक्षा १२ को देशभर एकैसाथ परीक्षा सुरु

दाङ, १४ वैशाख राष्ट्रिय परीक्षा बोर्डले आजदेखि देशभर एकैसाथ कक्षा १२ को वार्षिक परीक्षा सुरु गरेको छ। आज बिहान ८ बजेदेखि निर्धारित समय तालिका अनुसार विद्यार्थीहरू शान्त र मर्यादित वातावरणमा...

  १ महिना अगाडी       बकपत्र संवाददाता     51

प्रहरीले दाङमा चार दिनमा १६२ जना नियन्त्रणमा, लागुऔषध विरुद्ध कडा कदम

तुलसीपुर, १४ वैशाख । दाङमा बढ्दो लागुऔषधको जालो तोड्न जिल्ला प्रहरी कार्यालयले विशेष सक्रियता देखाएको छ। लागुऔषध नियन्त्रण तथा रोकथाम अभियानलाई सुदृढ र प्रभावकारी बनाउने उद्देश्यले सञ्चालित 'स्वीप अपरेशन'का क्रममा प्रहरीले...

  १ महिना अगाडी       बकपत्र संवाददाता     34

दाङमा एमसीसीको बहुप्रतिक्षित सडक परियोजना सुरु: मुख्यमन्त्री आचार्यद्वारा उद्घाटन गरिँदै

तुलसीपुर, १३ चैत  । नेपालको पूर्वाधार विकासमा निकै चर्चा र बहसको विषय बनेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को लगानीमा दाङ खण्डको सडक स्तरवृद्धिको काम बुधबारदेखि औपचारिक रूपमा सुरु हुँदैछ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको...

  १ महिना अगाडी       बकपत्र संवाददाता     59

तालिमवाट सिकेको सिप ब्यबसायमा परिणत गर्नुपर्छः पूर्वमुख्यमन्त्री चौधरी

तुलसीपुर, १४ वैशाख  ।   लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले सीप विकासका तालिमहरू केवल हल र प्रमाणपत्रमा सीमित हुन नहुने बताएका छन्। सेवा प्रतिष्ठान दाङको आयोजना तथा सामाजिक विकास...

  १ महिना अगाडी       बकपत्र संवाददाता     51

एक दुःखद दुर्घटना: तुलसीपुरमा पौडी खेल्ने क्रममा युवकको डुबेर मृत्यु

 तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–१७ मा निर्माणाधीन एक तालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको अकल्पनीय मृत्यु भएको छ। तुलसीपुर–१७ मंगरी निवासी करिब १९ वर्षीय नवराज विकको रत्न उद्यान नजिकै...