लेखक बकपत्र संवाददाता द्वारा लेखिएका सबै समाचार हरु

  ३ हप्ता अगाडी       बकपत्र संवाददाता     27

समस्याग्रस्त सहकारीका ९२ ठूला ऋणीको नाम सार्वजनिक: ऋण नतिरे कडा कारबाही हुने चेतावनी

काठमाडौँ — समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बचतकर्ताको रकम फिर्ता नगर्ने र ऋण नतिर्ने व्यक्तिहरूमाथि कडा कदम चाल्न सुरु गरेको छ। समितिले बुधबार एक सूचना जारी गर्दै समस्याग्रस्त घोषित १० वटा...

  ३ हप्ता अगाडी       बकपत्र संवाददाता     68

देशका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना: सतर्कता अपनाउन आह्वान

तुलसीपुर, २४ वैशाख । देशका धेरै भूभागमा आज पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल नेपालमा स्थानीय वायुका साथै पश्चिमी वायुको समेत प्रभाव रहेकाले केही दिनयता...

  ३ हप्ता अगाडी       बकपत्र संवाददाता     86

चिनजान भएकै दिन निम्तिएको विवाद: कैलालीबाट साथी बोलाएर विशालको हत्या

दाङ, २३ वैशाख । बाँकेको नेपालगन्जमा एक युवकको सामान्य विवादपछि योजनाबद्ध रूपमा हत्या गरिएको सनसनीपूर्ण तथ्य खुलेको छ। खजुरा गाउँपालिका–६ का २१ वर्षीय विशाल चन्द ठकुरीको मंगलबार बिहान ५ बजेतिर...

  ३ हप्ता अगाडी       बकपत्र संवाददाता     48

सुदन किराती श्रम संस्कृति पार्टीको खम्बा बनेर जोडिइसक्नुभयो: हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रगतिहिल लोकतान्त्रिक पार्टीका नेता तथा पूर्वमन्त्री सुदन किराती आफ्नो पार्टीमा खम्बा बनेर जोडिइसकेको उद्घोष गरेका छन्। पछिल्लो समय साम्पाङ...

  ३ हप्ता अगाडी       बकपत्र संवाददाता     28

बालेन सरकारको ‘बोल्ड’ निर्णय: निजामती कर्मचारीको ट्रेड युनियन खारेज, कार्यालयहरू तत्काल बन्द गर्न निर्देशन

​तुलसीपुर, २३ वैशाख । प्रधानमन्त्री बालेन शाह नेतृत्वको वर्तमान सरकारले निजामती प्रशासनभित्र दशकौँदेखि जकडिएर रहेको ट्रेड युनियनको जालो तोड्ने कठोर निर्णय गरेको छ। सरकारले 'केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश,...

  ३ हप्ता अगाडी       बकपत्र संवाददाता     24

१७ नेपाली नियोग राजदूतविहीन: रास्वपाको मापदण्डअनुसार ‘खुला आह्वान’ बाट नियुक्तिको तयारी

काठमाडौं । नेपालका १७ वैदेशिक नियोगहरू हाल प्रमुखविहीन बनेका छन्। पूर्ववर्ती सुशीला कार्की नेतृत्वको सरकारले राजनीतिक कोटाका ११ जना र वर्तमान बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले ६ जना राजदूतलाई फिर्ता बोलाएपछि...

  ३ हप्ता अगाडी       बकपत्र संवाददाता     42

दाङमा एकै हप्तामा १२ जना फरार प्रतिवादी पक्राउ

तुलसीपुर, २३ वैशाख । दाङमा प्रहरीले फरारको सूचीमा रहेका १२ जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका उनीहरूलाई पछिल्लो एक...

  ३ हप्ता अगाडी       बकपत्र संवाददाता     33

इन्द्रचोकमा पेस्तोल ताकेर लुटपाट गर्ने समूह पक्राउ, साहसी महिलाले गरेकी थिइन् प्रतिकार

काठमाडौं । काठमाडौंको इन्द्रचोकस्थित एक ज्वेलरी पसलमा पेस्तोल देखाएर लुटपाट प्रयास गर्ने समूहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भक्तपुर ठिमीका ३० वर्षीय विकेश राजवाहक, काठमाडौं डल्लुका ३४ वर्षीय...

  ३ हप्ता अगाडी       बकपत्र संवाददाता     38

अमेरिकी दबाब र ट्रम्पको भ्रमणको पूर्वसन्ध्यामा इरानी विदेशमन्त्री बेइजिङमा

काठमाडौँ । इरानका विदेशमन्त्री अब्बास अराघची एक उच्चस्तरीय कूटनीतिक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार बिहान चीनको राजधानी बेइजिङ पुगेका छन्। इरानी समाचार एजेन्सी तसनीम र फार्सका अनुसार, अराघचीले आफ्ना चिनियाँ समकक्षीसँग द्विपक्षीय...

  ३ हप्ता अगाडी       बकपत्र संवाददाता     48

संवैधानिक परिषद्मा निर्णय गर्न अब बहुमत पदाधिकारी हुन नपर्ने

काठमाडौँ  ।   राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेसँगै अब संवैधानिक निकायका पदाधिकारी नियुक्तिमा सहजता थपिएको छ। आइतबार फिर्ता गरिएको अध्यादेशलाई नै प्रधानमन्त्री बालेन्द्र (बालेन)...