लेखक बकपत्र संवाददाता द्वारा लेखिएका सबै समाचार हरु

  ३ हप्ता अगाडी       बकपत्र संवाददाता     42

सल्यानमा ट्याक्टर दुर्घटना: शारदा नगरपालिकाका वसन्त बुढाथोकीको मृत्यु

तुलसीपुर, २६ वैशाख । ​सल्यानमा निर्माण सामग्री बोकेको ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ। सल्यानको श्रीनगरबाट छत्रेश्वरी गाउँपालिका–१, दमाचौरतर्फ जाँदै गरेको ट्याक्टर बागचौर नगरपालिका–१०, मोख्लास्थित मेला लाग्ने ठाउँभन्दा केही...

  ३ हप्ता अगाडी       बकपत्र संवाददाता     38

सुकुम्वासी व्यवस्थापनमा प्रविधि: डिजिटल प्रोफाइल र सिधा बैंकिङ प्रणाली लागू गरिँदै

​काठमाडौँ । ​सरकारले दशकौँदेखि बल्झिँदै आएको सुकुम्वासी तथा अव्यवस्थित बसोवासीको समस्या समाधानका लागि परम्परागत शैलीलाई त्याग्दै अत्याधुनिक डिजिटल प्रणाली अवलम्बन गर्ने भएको छ। अब सुकुम्वासीहरूको लगत संकलन केवल नाम र...

  ३ हप्ता अगाडी       बकपत्र संवाददाता     43

सुकुम्वासी बस्ती नहटाउन र उचित व्यवस्थापन गर्न सर्वोच्चको अन्तरिम आदेश

​काठमाडौँ । ​सर्वोच्च अदालतले काठमाडौँका नदी किनारामा रहेका सुकुम्वासी र अव्यवस्थित बसोवासीहरूलाई तत्कालै बलपूर्वक नहटाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयको संयुक्त...

  ३ हप्ता अगाडी       बकपत्र संवाददाता     37

सरकारद्वारा १५ जना महावाणिज्य दूत पदमुक्त, वैशाख २८ मा संयुक्त सदनलाई राष्ट्रपतिले सम्बोधन गर्ने

​काठमाडौं । सरकारले विभिन्न देशमा कार्यरत १५ जना अवैतनिक महावाणिज्य दूत (अनररी कन्सुलर जनरल) तथा कन्सुलरहरूलाई पदमुक्त गर्ने निर्णय गरेको छ। शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयको प्रस्तावमा उनीहरूलाई जिम्मेवारीबाट...

  ३ हप्ता अगाडी       बकपत्र संवाददाता     206

उपसभामुख ठाकुरद्वारा पार्टी लाइन विपरीत परिषद्को निर्णयमा हस्ताक्षर: हर्क साम्पाङ रुष्ट

काठमाडौं । प्रधानन्यायाधीश सिफारिसको विषयलाई लिएर श्रम संस्कृति पार्टीभित्र ठूलो राजनीतिक भुइँचालो गएको छ। आफ्नै पार्टीबाट उपसभामुख बनेकी रुबीकुमारी ठाकुरले संवैधानिक परिषद्को बैठकमा पार्टीको नीति विपरीत निर्णयमा समर्थन जनाएपछि पार्टी अध्यक्ष हर्क साम्पाङ राई आक्रोशित...

  ३ हप्ता अगाडी       बकपत्र संवाददाता     41

​संवैधानिक परिषद्को कदमप्रति हर्क साम्पाङको कडा आपत्ति: ‘विधि मिचेर राजनीति गरियो’

​काठमाडौं, बैशाख २५ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) ले सरकारले संसदलाई छलेर संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गराएको र प्रधानन्यायाधीश नियुक्तिमा वरिष्ठता मिचेको...

  ३ हप्ता अगाडी       बकपत्र संवाददाता     74

​राप्ती गाउँपालिकाका विद्यालय व्यवस्थापन समितिका मनोनित सदस्य पदमुक्त, नयाँ गठन प्रक्रिया सुरु

देउखुरी, दाङ । २५ वैशाख २०८३ । दाङको राप्ती गाउँपालिकाले पालिका अन्तर्गत सञ्चालित सम्पूर्ण सामुदायिक तथा धार्मिक विद्यालयका विद्यालय व्यवस्थापन समिति (विव्यस) मा रहेका मनोनित सदस्यहरूलाई पदमुक्त गरेको छ। सरकारले...

  ३ हप्ता अगाडी       बकपत्र संवाददाता     52

राज्यका संस्थाहरू व्यक्तिकेन्द्रित बन्दै जानु घातक: सांसद खुश्बु ओली

​काठमाडौँ, २५ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की नेतृ एवं प्रतिनिधिसभा सदस्य खुश्बु ओलीले सरकारले सुधारको नाममा राज्यका स्थापित संस्थाहरूलाई क्रमशः व्यक्तिकेन्द्रित बनाउँदै लगेको आरोप लगाउनुभएको छ। प्रधानन्यायाधीश नियुक्तिको सन्दर्भमा स्थापित...

  ३ हप्ता अगाडी       बकपत्र संवाददाता     33

खानेपानी क्षेत्रमा विद्युत महसुल र कर छुट हुनुपर्छ: अध्यक्ष वली

तुलसीपुर, २५ वैशाख । राष्ट्रिय खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष खेमराज वलीले सरकारले ल्याएको वर्तमान खानेपानी ऐन तथा नियमावलीप्रति कडा आपत्ति प्रकट गर्नुभएको छ। कैलालीको लम्की साना शहरी...

  ३ हप्ता अगाडी       बकपत्र संवाददाता     126

​नेपालगञ्जमा २१ वर्षीय युवकको विभत्स हत्या: ६ जना आरोपी पक्राउ

​नेपालगञ्ज, बाँके बाँकेको नेपालगञ्जमा एक युवकको धारिलो हतियार प्रहार गरी विभत्स हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ बेलासपुरमा २१ वर्षीय विशाल चन्द...