लेखक बकपत्र संवाददाता द्वारा लेखिएका सबै समाचार हरु
समस्याग्रस्त सहकारीका ९२ ठूला ऋणीको नाम सार्वजनिक: ऋण नतिरे कडा कारबाही हुने चेतावनी
काठमाडौँ — समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बचतकर्ताको रकम फिर्ता नगर्ने र ऋण नतिर्ने व्यक्तिहरूमाथि कडा कदम चाल्न सुरु गरेको छ। समितिले बुधबार एक सूचना जारी गर्दै समस्याग्रस्त घोषित १० वटा...
देशका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना: सतर्कता अपनाउन आह्वान
तुलसीपुर, २४ वैशाख । देशका धेरै भूभागमा आज पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल नेपालमा स्थानीय वायुका साथै पश्चिमी वायुको समेत प्रभाव रहेकाले केही दिनयता...
चिनजान भएकै दिन निम्तिएको विवाद: कैलालीबाट साथी बोलाएर विशालको हत्या
दाङ, २३ वैशाख । बाँकेको नेपालगन्जमा एक युवकको सामान्य विवादपछि योजनाबद्ध रूपमा हत्या गरिएको सनसनीपूर्ण तथ्य खुलेको छ। खजुरा गाउँपालिका–६ का २१ वर्षीय विशाल चन्द ठकुरीको मंगलबार बिहान ५ बजेतिर...
सुदन किराती श्रम संस्कृति पार्टीको खम्बा बनेर जोडिइसक्नुभयो: हर्क साम्पाङ
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रगतिहिल लोकतान्त्रिक पार्टीका नेता तथा पूर्वमन्त्री सुदन किराती आफ्नो पार्टीमा खम्बा बनेर जोडिइसकेको उद्घोष गरेका छन्। पछिल्लो समय साम्पाङ...
बालेन सरकारको ‘बोल्ड’ निर्णय: निजामती कर्मचारीको ट्रेड युनियन खारेज, कार्यालयहरू तत्काल बन्द गर्न निर्देशन
तुलसीपुर, २३ वैशाख । प्रधानमन्त्री बालेन शाह नेतृत्वको वर्तमान सरकारले निजामती प्रशासनभित्र दशकौँदेखि जकडिएर रहेको ट्रेड युनियनको जालो तोड्ने कठोर निर्णय गरेको छ। सरकारले 'केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश,...
१७ नेपाली नियोग राजदूतविहीन: रास्वपाको मापदण्डअनुसार ‘खुला आह्वान’ बाट नियुक्तिको तयारी
काठमाडौं । नेपालका १७ वैदेशिक नियोगहरू हाल प्रमुखविहीन बनेका छन्। पूर्ववर्ती सुशीला कार्की नेतृत्वको सरकारले राजनीतिक कोटाका ११ जना र वर्तमान बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले ६ जना राजदूतलाई फिर्ता बोलाएपछि...
दाङमा एकै हप्तामा १२ जना फरार प्रतिवादी पक्राउ
तुलसीपुर, २३ वैशाख । दाङमा प्रहरीले फरारको सूचीमा रहेका १२ जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका उनीहरूलाई पछिल्लो एक...
इन्द्रचोकमा पेस्तोल ताकेर लुटपाट गर्ने समूह पक्राउ, साहसी महिलाले गरेकी थिइन् प्रतिकार
काठमाडौं । काठमाडौंको इन्द्रचोकस्थित एक ज्वेलरी पसलमा पेस्तोल देखाएर लुटपाट प्रयास गर्ने समूहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भक्तपुर ठिमीका ३० वर्षीय विकेश राजवाहक, काठमाडौं डल्लुका ३४ वर्षीय...
अमेरिकी दबाब र ट्रम्पको भ्रमणको पूर्वसन्ध्यामा इरानी विदेशमन्त्री बेइजिङमा
काठमाडौँ । इरानका विदेशमन्त्री अब्बास अराघची एक उच्चस्तरीय कूटनीतिक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार बिहान चीनको राजधानी बेइजिङ पुगेका छन्। इरानी समाचार एजेन्सी तसनीम र फार्सका अनुसार, अराघचीले आफ्ना चिनियाँ समकक्षीसँग द्विपक्षीय...
संवैधानिक परिषद्मा निर्णय गर्न अब बहुमत पदाधिकारी हुन नपर्ने
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेसँगै अब संवैधानिक निकायका पदाधिकारी नियुक्तिमा सहजता थपिएको छ। आइतबार फिर्ता गरिएको अध्यादेशलाई नै प्रधानमन्त्री बालेन्द्र (बालेन)...
सभ्यताको सङ्घर्ष र समतामूलक समाजको परिकल्पना: एक चिन्तन
बकपत्र डटकमको शुभारम्भ: सुशासन, सामाजिक न्याय र समृद्धिको नयाँ सङ्कल्प
नेपाली ब्रदर: शब्दभन्दा परको अधुरो माया
दैलेख–सुर्खेत यात्राः अविस्मरणीय अनुभवको तीन दिन
राष्ट्रियता, सीमाना र स्वाधीनताको रक्षा
काल्पनिक गणतन्त्रदेखि वास्तविक यात्रासम्म: जनयुद्धका ती वीरगाथाहरू र अबको मिसन
दलाल पुँजीवाद: सामन्तवाद र साम्राज्यवादको ‘ठिमाह’ सन्तान र हाम्रो अर्थ-राजनीतिक दुश्चक्र
तीन गाउँले युवाको सहर यात्रा
सत्य उजागर गर्ने पत्रकार श्रेष्ठलाई पक्राउको त्रास, ‘इच्छुक’ का हत्याआरोपी थापा भने रास्वपाबाट सांसद!
ईलाका प्रहरी कार्यालय तुलसीपुरद्वारा सरकारी जग्गा खाली गर्न १५ दिने जरुरी सूचना जारी
सरकारलाई लोकतान्त्रिक आचरण प्रदर्शन गर्न महासंघको आग्रह
तुलसीपुरको ग्यारेजमा बस आगलागी
प्रिती थापालाई कतार एयरवेजले २ करोड ६१ लाख क्षतिपूर्ति तिर्नुपर्ने
बेरुजुमा तुलसीपुर उपमहानगरपालिका अगाडि, बुटवल सबैभन्दा कम










