लेखक बकपत्र संवाददाता द्वारा लेखिएका सबै समाचार हरु
सर्वोच्चद्वारा निजामती कर्मचारीको ट्रेड युनियन खारेज गर्ने अध्यादेश कार्यान्वयनमा रोक
काठमाडौँ । सर्वोच्च अदालतले निजामती कर्मचारीहरूको ट्रेड युनियन अधिकार कटौती गर्ने गरी सरकारले ल्याएको अध्यादेशको विवादित दफा तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। काममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल,...
नीति तथा कार्यक्रम बीचमै छाडेर हिँडेको भन्दै प्रधानमन्त्री बालेनको तीव्र आलोचना; दुलालद्वारा ‘अमर्यादित’ व्यवहारको संज्ञा
काठमाडौं । संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह बैठक कक्षबाट बाहिरिएपछि राजनीतिक वृत्तमा नयाँ तरंग पैदा भएको छ। प्रधानमन्त्रीको यो कदमलाई...
राष्ट्रिय परिचयपत्रको सिस्टम सात दिनदेखि ठप्प, सेवाग्राही मर्कामा
काठमाडौँ, २८ वैशाख । राष्ट्रिय परिचयपत्रको केन्द्रीय सर्भरमा आएको प्राविधिक समस्याका कारण एक सातादेखि सेवाग्राहीले चरम सास्ती भोगिरहेका छन्। गत वैशाख २१ गतेदेखि राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा समस्या देखिएपछि देशभरका...
इङ्ग्ल्यान्डको पुरुष टोली नेपाल भ्रमण गर्ने तयारीमा: ऐतिहासिक टी–२० शृंखलाको सम्भावना
काठमाडौँ, २८ वैशाख । इङ्ग्ल्यान्ड क्रिकेट बोर्ड (ईसीबी) ले आफ्नो पुरुष क्रिकेट टोलीको पहिलो नेपाल भ्रमणबारे औपचारिक छलफल सुरु गरेको छ। सन् २०२७ देखि २०३१ सम्मको भविष्यको भ्रमण तालिका (FTP) अन्तर्गत...
सरकारबाट संसद्को अवमूल्यन भयो, सुकुम्बासी बस्तीमा डोजर चलाउनु मानवता विरोधी अपराध: झक्कु सुवेदी
काठमाडौँ, २८ वैशाख । नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले सरकारले संसद्को सर्वोच्चतालाई अवमूल्यन गर्दै अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजेको आरोप लगाउनुभएको छ। सोमबार राष्ट्रिय सभाको चालु अधिवेशनलाई सम्बोधन...
लिपुलेक अतिक्रमणमा मौन बस्ने तर सुकुम्बासी बस्तीमा आतंक फैलाउने? सरकारप्रति हर्क साम्पाङको गर्जन
काठमाडौँ, २८ वैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ) ले राष्ट्रियता र जनजीविकाका सवालमा वर्तमान सरकारको कडा आलोचना गर्नुभएको छ। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै...
विद्यार्थी संगठन खारेज नगर्न सर्वोच्चको अल्पकालीन आदेश
काठमाडौँ, २८ वैशाख । सर्वोच्च अदालतले विश्वविद्यालयहरूमा क्रियाशील विद्यार्थी संगठनहरू खारेज गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। वर्तमान सरकारले विश्वविद्यालयको शैक्षिक सुधारका नाममा विद्यार्थी संगठनहरू...
अध्यादेशमार्फत सरकारले संसद्लाई कठपुतली बनाउन खोज्यो: प्रमुख सचेतक ओली
काठमाडौँ, २८ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारले अध्यादेश ल्याउन सक्ने संवैधानिक अधिकारको चरम दुरुपयोग गरेको आरोप लगाएको छ। सोमबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै राप्रपाकी प्रमुख...
बहुमतको अहंकारले महिलामाथि हिंसा भयो: सांसद कमला पन्त
काठमाडौँ, २८ वैशाख । नेपाली कांग्रेस संसदीय दलकी नेता कमलादेवी पन्तले प्रधानमन्त्री बालेन शाहले अध्यादेश र अंकगणितको आडमा महिलामाथि जघन्य हिंसा गरेको आरोप लगाउनुभएको छ। सोमबार राष्ट्रिय सभाको बैठकमा विशेष समय...
प्रशासनको जग्गा खाली गराउने कदमप्रति नागरिक अभियानको आपत्ति
तुलसीपुर, २७ वैशाख । दाङस्थित जिल्ला प्रशासन कार्यालयको नाममा रहेको जग्गामा बसोबास गरिरहेका नागरिकलाई हटाउन आइतबार नापजाँच गरिएपछि स्थानीयले तीव्र विरोध जनाएका छन्। ‘बस्न दे सरकार, बाँच्न दे सरकार’ अभियानका संयोजक...
सभ्यताको सङ्घर्ष र समतामूलक समाजको परिकल्पना: एक चिन्तन
बकपत्र डटकमको शुभारम्भ: सुशासन, सामाजिक न्याय र समृद्धिको नयाँ सङ्कल्प
नेपाली ब्रदर: शब्दभन्दा परको अधुरो माया
दैलेख–सुर्खेत यात्राः अविस्मरणीय अनुभवको तीन दिन
राष्ट्रियता, सीमाना र स्वाधीनताको रक्षा
काल्पनिक गणतन्त्रदेखि वास्तविक यात्रासम्म: जनयुद्धका ती वीरगाथाहरू र अबको मिसन
दलाल पुँजीवाद: सामन्तवाद र साम्राज्यवादको ‘ठिमाह’ सन्तान र हाम्रो अर्थ-राजनीतिक दुश्चक्र
तीन गाउँले युवाको सहर यात्रा
सत्य उजागर गर्ने पत्रकार श्रेष्ठलाई पक्राउको त्रास, ‘इच्छुक’ का हत्याआरोपी थापा भने रास्वपाबाट सांसद!
ईलाका प्रहरी कार्यालय तुलसीपुरद्वारा सरकारी जग्गा खाली गर्न १५ दिने जरुरी सूचना जारी
सरकारलाई लोकतान्त्रिक आचरण प्रदर्शन गर्न महासंघको आग्रह
तुलसीपुरको ग्यारेजमा बस आगलागी
प्रिती थापालाई कतार एयरवेजले २ करोड ६१ लाख क्षतिपूर्ति तिर्नुपर्ने
बेरुजुमा तुलसीपुर उपमहानगरपालिका अगाडि, बुटवल सबैभन्दा कम










