लेखक बकपत्र संवाददाता द्वारा लेखिएका सबै समाचार हरु

  २ हप्ता अगाडी       बकपत्र संवाददाता     29

भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध: नेपाली बजारमा तत्काल अभाव नहुने, मूल्यवृद्धिको जोखिम कायमै

काठमाडौँ — छिमेकी मुलुक भारतले चिनी निर्यातमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेसँगै नेपाली बजारमा यसको प्रत्यक्ष असर पर्ने आशंका उब्जिएको छ। भारतको वाणिज्य विभागले हिजो एक विशेष सूचना जारी गर्दै तत्काल...

  २ हप्ता अगाडी       बकपत्र संवाददाता     25

प्रधानमन्त्री संसदमा अनुपस्थित हुनु ‘निरन्तरतामा क्रमभंगता’ हो : रास्वपा

​काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री संसदमा उपस्थित नहुनुलाई सकारात्मक अर्थमा ‘निरन्तरतामा क्रमभंगता’ को संज्ञा दिएको छ। बिहीबार बसेको प्रतिनिधिसभा...

  २ हप्ता अगाडी       बकपत्र संवाददाता     40

नुवाकोटमा बीभत्स हत्या: आर्थिक लेनदेनको विवादमा दुई दाजुभाइको ज्यान लिई खोलामा फालियो

​त्रिशूली, नुवाकोट नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङमा दुई दाजुभाइको बीभत्स हत्या भएको छ। आर्थिक लेनदेनको सामान्य विवादले उग्र रूप लिँदा किम्ताङबेँसी निवासी ४३ वर्षीय सोमनाथ तामाङ र उनका सहोदर भाइ ३६...

  २ हप्ता अगाडी       बकपत्र संवाददाता     33

भूमिहीन सुकुम्बासीद्वारा माइतीघरमा विरोध प्रदर्शन: “भने-डोजर आतंक बन्द गर”

​काठमाडौँ, २०८३ जेठ १ संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले काठमाडौँको माइतीघर मण्डलमा बृहत विरोध प्रदर्शन गरेको छ। विगत लामो समयदेखि बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूलाई विकल्पबिना हटाउन...

  २ हप्ता अगाडी       बकपत्र संवाददाता     51

दल परिवर्तन गर्ने १६ जनप्रतिनिधिको पद स्वतः रिक्त: निर्वाचन आयोगको कडा कदम

काठमाडौँ, २०८३ वैशाख ३१ गते । निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गरेका १६ जना जनप्रतिनिधिहरूको पद स्वतः रिक्त भएको घोषणा गरेको छ। आयोगले राजनीतिक दल सम्बन्धी...

  २ हप्ता अगाडी       बकपत्र संवाददाता     28

प्रतिनिधि सभाको बैठक: नीति तथा कार्यक्रम र विनियोजन विधेयकमाथि छलफल हुने

​काठमाडौँ, २०८३ वैशाख ३१ गते । सङ्घीय संसद्, प्रतिनिधि सभाको २०८३ सालको दोस्रो अधिवेशनको पाँचौँ बैठक आज बस्दैछ। बिहान ११:०० बजेका लागि तय गरिएको यस बैठकको कार्यसूची सार्वजनिक भएको छ,...

  २ हप्ता अगाडी       बकपत्र संवाददाता     40

प्रधानमन्त्री बालेनलाई संसदमा उपस्थित गराउन कांग्रेसको माग: सभामुखसँग ‘रुलिङ’ को अपील

काठमाडौं, वैशाख ३० । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन (बालेन्द्र) शाह संसदमा उपस्थित हुनुपर्ने भन्दै सभामुख डोलप्रसाद अर्यालसँग 'रुलिङ' को माग...

  २ हप्ता अगाडी       बकपत्र संवाददाता     24

तुलसीपुर उपमहानगरको विकास खर्चमा उत्साह: ९000 किलोमिटर बढी सडक कालोपत्रे, भौतिक पूर्वाधारमा उल्लेखनीय प्रगति

​तुलसीपुर, ३० वैशाख । दाङको तुलसीपुर उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमासिक अवधिसम्म भौतिक पूर्वाधार विकासका क्षेत्रमा महत्वपूर्ण फड्को मारेको छ। उपमहानगरपालिकाले सार्वजनिक गरेको पछिल्लो प्रगति विवरण अनुसार...

  २ हप्ता अगाडी       बकपत्र संवाददाता     29

‘के हुँदैछ यस्तो मित्र?’ : प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति विश्वप्रकाशको रविमाथि कटाक्ष

​काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्री बालेन (बालेन्द्र) शाहको संसदीय व्यवहार र सत्तारूढ गठबन्धनको समन्वयमाथि गम्भीर प्रश्न उठाएका छन्। बुधबार प्रधानमन्त्री शाह आफ्नै सरकारको नीति तथा कार्यक्रममा उठेका...

  २ हप्ता अगाडी       बकपत्र संवाददाता     20

इचंगु होल्डिङ सेन्टरमा मानवीय संकट: एउटै ब्लकमा ५ परिवार, औषधि र खानाको समेत अभाव

काठमाडौं । सरकारले सुकुम्बासी बस्तीबाट विस्थापित गरी नागार्जुन नगरपालिका–२ स्थित इचंगु अपार्टमेन्टमा पुर्‍याएका नागरिकहरूको अवस्था निकै कष्टकर र अमानवीय बन्दै गएको पाइएको छ। मंगलबार राष्ट्रियसभाका दुईवटा समितिले गरेको संयुक्त स्थलगत...