विशेषगरी राजनीतिक दलहरूको आन्तरिक लोकतन्त्र, नेतृत्वको पुनरावृत्ति, महँगो चुनावी प्रणाली, युवा आवाजको अवमूल्यन र सिद्धान्तहीन अभ्यासप्रति उठाइएका प्रश्नहरू अत्यन्त सान्दर्भिक छन्।

लेखक रामबहादुर जि.सी.-बकपत्र डटकमका नियमित स्तम्भकार तथा सामाजिक रुपान्तरणका अभियान्ता हुन ।