हिजो काठमाडौं महानगरको प्रमुख हुँदा बागमती लगायत नदी किनारका अव्यवस्थित बस्ती हटाउने प्रयासमा संघीय सरकारले अवरोध गरेको भन्दै असन्तुष्टि व्यक्त गर्ने बालेन शाह, आज स्वयं प्रधानमन्त्री बनेपछि त्यही विषयमा संवेदनशील र दीर्घकालीन समाधान खोज्नुको सट्टा शक्ति प्रदर्शनमा उत्रिएको देखिन्छ।

लेखक रामबहादुर जि.सी.-बकपत्र डटकमका नियमित स्तम्भकार तथा सामाजिक रुपान्तरणका अभियान्ता हुन ।